धादिङमा माओवादीमा गयो भुकम्प: अध्यक्षसहित १०० भन्दा बढी एमाले प्रवेश

धादिङ, १३ भदौ । नेकपा माओवादी केन्द्रलाई धादिङमा कडा झड्का लागेको छ । शनिवार आयोजित एक कार्यक्रममा थाक्रेका करिव १०० युवाहरु एमाले प्रवेश गरेका छन् ।

शनिबार थाक्रे ३ मा भएको संगठीत सदस्यहरुको भेलामा नेकपा माओवादी केन्द्र परित्याग गरि करिव एक सय जनाको एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र थाक्रे ३ का पार्टी अध्यक्ष निकेश तामाङ सहित सिङगो टोली एमाले प्रवेश गरेको हो । नेकपा एमाले थाक्रेका इन्चार्ज तथा जिल्ला कमिटी सदस्य तथा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले अबिर र खादा लगाएर सम्पूर्ण नवप्रवेशीलाई गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा थाक्रे गाउँपालिकाको उपाध्यक्ष अम्बिका रुपाखेती, एमाले जिल्ला कमिटी सदस्य गोकर्ण रुपाखेती, एमाले जिल्ला कमिटी सदस्य कुमार बैरागी लगायत एमालेबाट निर्वाचित वडा अध्यक्ष, वडा सदस्यहरु लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र

नुवाकोट, १४ माघ । सामाजिक सुरक्षा भत्ता र राजश्व रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका

काठमाडौँ, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । संविधानको धारा २८२ बमोजिम

काठमाडौँ, १४ माघ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरीत प्रतिगामी कार्य हुने बताएका छन । आज सामाजिक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021