तार सर्ट भएर भक्तपुरको गठ्ठाघरमा आगलागी

भक्तपुर, ४ भदौ । भक्तपुरको गठ्ठाघर चोकमा आगलागी भएको छ ।

हिजो बेलुका भुपेन्द्रमान सिंहको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

आगलागीबाट घरको पहिलो तलामा रहेका सबै सामान जलेर नष्ट भएको छ । आगो स्थानीय बासिन्दा, प्रहरी र दमकलको प्रयासमा आधा घण्टापछि निभाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४  माघ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नयाँ आदेश जारी गरेको छ ।

काठमाडौँ, ४  माघ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई मंगलबार कोरोना संक्रमण

काठमाडौँ, ४ माघ । राष्ट्रिय बाल अधिकार परिषद्ले आगामी निर्वाचनमा बालअधिकार संरक्षण तथा संवेदनशीलता प्रवद्र्धन सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गरेको

काठमाडौँ, ४ माघ । अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021