थप ३३८३ जनामा कोरोना संक्रमण, १९९४ जना डिस्चार्ज

काठमाडौँ, १९ साउन । थप ३ हजार ३ सय ८३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख २० हजार ९७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ९ सय ९४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ६० हजार १ सय १६ जना रहेको छ । आज २४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । सर्लाहीमा गोली चलेको छ । सर्लाही प्रहरीका अनुसार गोली चलाएर दुई जना डाँकालाई पक्राउ गरेको हो

काठमाडौँ, ६ चैत । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । गएराति बानेश्वरस्थित निवासमा उनको निधन

काठमाडौँ, ६ चैत । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पूर्वीरुकुमबाट काठमाडौँतर्फ

काठमाडौँ, ६ चैत । कास्कीको पोखरास्थित काहुँ डाँडामा लागेको आगलागी नियन्त्रणमा आएको छ । सोमबार राति करिब ९ बजेतिर लागेको आगो अबेर