जसपाको महन्थ ठाकुर पक्ष सर्वोच्चमा

काठमाडौँ, ८ साउन । निर्वाचन आयोगको आदेशविरुद्ध जसपाको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ ।

निर्वाचन आयोगबाट पार्टीको आधिकारिकतबारे निर्णय नहुँदै महन्थ ठाकुर पक्षले सर्वोच्चमा रिट दायर गरेको हो । जसपा अध्यक्ष महन्थ ठाकुरका तर्फबाट महोत्तरीका प्रदिपकुमार पाठकले रिट दायर गरेका हुन् ।

रिटमा निर्वाचन आयोगले जसपा दर्ता हुँदा बखतका पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यको ‘हेड काउन्ट’ गरेर पार्टीको आधिकारिकता दिने भन्दै उपस्थितिका लागि दिएको आदेश बदर गरिदिन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।

काठमाडौँ, ११ असोज । परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली

काठमाडौँ, ११ असोज । दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार बेलुका चार बजेका

ताप्लेजुङ, ११ असोज । नेपाली कांग्रेसले जिल्लाका सबै पालिकामा नेतृत्व चयन गरेको छ । एक नगरपालिकासहित नौ स्थानीय तहमा निर्वाचन

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021