काठमाडौँ उपत्यकामा थप ५४३ जनामा कोरोना पुष्टि

काठमाडौँ, २३ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४३ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३९०, ललितपुर ८६ र भक्तपुरमा ६७ जना गरी ५४३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर थप २ हजार ९ सय ८७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएका छन भने १ हजार ३ सय ३३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)