तीनजना मृत अबस्थामा फेला

काठमाडौँ, २२ असार । झापा, काठमाडौँ र संखुवासभामा तीनजना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार झापाको भद्रपुर नगरपालिका–४ बस्ने ५२ वर्षीया धनकुमारी बिष्ट सोही नगरपालिका–२ स्थित खेत धान रोप्न गएकोमा मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै काठमाडौँ महानरगपलिका–२५, असन कोथुननीस्थित गुठीको घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

यता संखुवासभाको सभापोखरी गाउँपालिका–१, सादीस्थित सभाखोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । मृतक तीनजनाकै उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कर्णाली (सुर्खेत), ६ कार्तिक । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका

म्याग्दी, ६ कार्तिक । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि

विराटनगर, ६ कार्तिक । बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको

काठमाडौँ, ६ कार्तिक । आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021