चार जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २२ असार । चारजना चिनियाँ नागरिकलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ ।

ठमेल क्षेत्रबाट उनीहरुलाई कस्तुरीको विना तस्करीको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसबाहेक उनीहरु जुवा खेल्नेरखेलाउने कार्यमा समेत संलग्न रहेको र उनीहरुबाट केही सामान समेत बरामद भएको बताइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर उनीहरुको बारेमा जानकारी दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)