प्रेस चौतारीद्वारा स्वास्थ्य सामाग्री वितरण

भक्तपुर, २० असार । प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरले पत्रकारहरु स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा जिल्लामा सक्रिय चौतारी निकट पत्रकार तथा संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको प्रेस चौतारी भक्तपुरका संयोजक हेमराज ढकालले जानकारी दिएका छन् ।

चौतारी केन्द्र र मानविय आस्था नेपाल, भक्तपुरको सहयोगमा प्राप्त मास्क, सेनेटाइजर र फेस सिल्ड वितरण गरिएको हो । सो अवसरमा नेकपा एमाले भक्तपुरका जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले कोरोनाको महामारी स्वास्थ्य सामाग्री वितरण हुदाँ पत्रकारहरुलाई संक्रमणबाट जोगिन सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, १२ मंसिर । आज आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक

काठमाडौँ, १२ मंसिर । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021