खोलाले बगाएर एक जनाको मृत्यु

गोरखा, १९ असार । गोरखाको आरुघाट गाउँपालिका–३ सोतीस्थित फङ्गी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार खोला तर्ने क्रममा सोही गाउँपालिका( १ श्यामचेतका २६ बर्षीय किरण लामाको मृत्यु भएको हो । बेहोस अवस्थामा स्थानीयले उनलाई उद्धार गरेर आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र लगेको र उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले