यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

भक्तपुर, १८ असार । १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बाबु पक्राउ परेका छन ।

महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका ती पुरुषले छोरीलाई गत जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा पक्राउ गरेको र उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बझाङ, ६ कार्तिक । बझाङकी एक किशोरीले सेती नदीमा हाम्फालेर बेपत्ता भएकी छन् । आज सुर्मा गाउँपालिका-४ भेलादकी १९ वर्षीया

काठमाडौँ, ६ कार्तिक । वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ भने ३३ जना अझै बेपत्ता रहेका

कर्णाली (सुर्खेत), ६ कार्तिक । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका

म्याग्दी, ६ कार्तिक । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021