गृहमन्त्रीद्वारा विपदमा परेकालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन निर्देशन

काठमाडौँ, १७ असार । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले बाढीपहिरोलगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन ।

आज गृह मन्त्रालयमा बसेको विपद सम्बन्धी बैठकमा मन्त्री पौडेलले अविरल वर्षाले देशका विभिन्न भागमा जनधनको क्षति भएका विवरण आइरहेकाले उद्धार र राहतका लागि निर्देशन दिएका हुन ।

मन्त्री पौडेलले उद्धार तथा राहतका लागि स्रोतको अभाव नहुने पनि बताउदै उनले बाढीपहिरोले भत्काएका सडक छिट्टै मर्मत गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, ४ माघ । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र

काठमाडौँ, ४ माघ । नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय

काठमाडौँ, ४ माघ । काठमाडौँका उपत्यका विभिन्न स्थानमा बुस्टर डोज दिन सुरु गरिएको छ । त्यसका लागि काठमाडौंका विभिन्न १९

उदयपुर, ४ माघ । उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021