काठमाडौँ उपत्यकामा ४२७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ११ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ४३, ललितपुरमा ७६ र काठमाडौँमा ३ सय ८ जना रहेको स्वास्थ्य मन्त्रालयले छ । 

त्यस्तै आज देशभर थप २ हजार ४ सय ७६ जनामा कोरोना पुष्टि भएको छ भने आज ५ हजार ४ सय ५५ जना डिस्चार्ज भएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021