काठमाडौँ उपत्यकामा थप ३३५ जनामा कोरोना पुष्टि

काठमाडौँ, १० असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ सय ३५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४, भक्तपुरमा ३३ र ललितपुरमा ६८ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । साताको अन्तिम दिन आज सेयर बजार परिसूचक नेप्से १४.७० अंकले घटेको छ । बैंक ब्याजदरमा राष्ट्र बैंकको

काठमाडौँ, ४ कार्तिक । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । ७ करोड ३० लाख रुपैयाँ

काठमाडौँ, ४ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सयले बढेर

काठमाडौँ, ४ कार्तिक । नेपाल राष्ट्र बैङ्कले आज रु १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021