लागुऔषधसहित एक जना पक्राउ

चितवन, १० असार । चितवनबाट लागुऔषध खैरो हिरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार लागु औषध खैरो हेरोईन आफ्नो घरमा संचय गरी राखी बिक्री बितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा खैरहनी नगरपालिका वडा नम्बर ६ जमौली बस्ने बर्ष ३२ का दिपक दंगाललाई पक्राउ गरेको हो । 

प्रहरीको टोलीले  उनको कोठाबाट लागु औषध खैरो हेरोईन प्लाष्टिकसहित तौल गर्दा १२ ग्राम ७१० मिलिग्राम र प्लाष्टिक हटाई खैरो हेरोईन मात्र तौल गर्दा १० ग्राम २२० मिलिग्रामसहित पक्राउ हो । 

उनको साथबाट प्रहरीले दुई थान मोबाइल र पकेट स्केल लेखिएको एक थान तराजुसमेत बरामद गरेको छ । दंगाललाई चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021