पाकिस्तानको जरवान्डाबासी भारी करबृद्धिको बिरोध

कोहट, ७ असार । पाकिस्ताको जरवान्डाका स्थानिय बासिन्दाले मंगलबार कोहाट क्यान्टोनमेन्ट बोर्डले गरेको भारी कर बृद्धिको बिरोधमा उत्रेका छन् ।

पाकिस्तानी सेनाद्धारा संचालित क्षेत्रमा क्यान्टोनमेन्ट बोर्डले भारी शुल्क बृद्धि गरेको स्थानीय कोहट तहसील नगरपालिका प्रशासनसँग संगै बिरोध गर्दै ज्ञापन पत्रपनि बुझाएका छन् ।

पेशावर हाईकोर्टले यस भन्दा पहिले क्यान्टोनमेन्ट बोर्डलाई उक्त क्षेत्रको सीमांकनको फैसला सुनाउनको लागि आयोग गठन गर्न निर्देशन दिएको थियो ।

प्रदर्शनकारीहरूले उच्च अदालतको फैसला बिपरीत शिविर बोर्डले आयोग नै गठन नगरी एकतर्फि कर बृद्धि गरेको बताएका छन् । स्रोतः सी फाइ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021