निगमद्वारा बाढी पहिरो पिडितलाई राहत वितरण

काठमाडौँ, ४ असार । नेपाल आयल निगमले सिन्धुपाल्चोकका केही दिन अघि बाढी पहिरो पिडितलाई राहत वितरण गरेको छ ।

निगमले आज जिल्लाको मेलम्ची र हेलम्बुका पिडितलाई राहत वितरण गरेको हो । पिडितको लागि उद्योग वाणीज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराईद्वारा विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई राहत हस्तान्तरण गरिएको छ ।

निगमद्वारा एलपी ग्यास सिलिण्डर २५० वटा, ३० वटा ग्यास चुलो, खाद्यान्य सामाग्री तथा अन्य अतिआवश्यक सामाग्रीहरु वितरण गरेको छ । उक्त सामाग्रीहरु निगमका पदाधिकारी तथा क्रियाशिल ट्रेड युनियनका पदाधिकारीहरुबाट प्रत्येक पिडितलाई एक एक थान सिलिण्डरको व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काभ्रेपलाञ्चोक, ५ कार्तिक । जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १०

काठमाडौँ, ५ कार्तिक । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

विसं २०७८ साल कातिक ५ गते, शुक्रबार, कार्तिक कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार २१२तारिख । नेपाल संवत् ११४१  (काैलागा)

काठमाडौँ, ४ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021