काठमाडौँ उपत्यकामा ५०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ३५, ललितपुरमा १ सय २१ र काठमाडौँमा ४ सय १३ जना रहेको स्वास्थ्य मन्त्रालयले छ । 

त्यस्तै आज देशभर थप २ हजार ६ सय ७ जनामा कोरोना पुष्टि भएको छ भने आज २ हजार १ सय ४१ जना डिस्चार्ज भएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्