थप २६०७ जनामा कोरोना संक्रमण, २१४१ जना डिस्चार्ज

काठमाडौँ, ३ असार । थप २ हजार ६ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख १५ हजार ९ सय ८४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६१ हजार ७ सय २५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ हजार १ सय ४१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख  ४५ हजार ६ सय ६२ जना रहेको छ । आज ३९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक