थप २८२८ जनामा कोरोना संक्रमण, ३०८२ जना डिस्चार्ज

काठमाडौँ, २ असार । थप २ हजार ८ सय २८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख १४ हजार २ सय १६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६२ हजार १ सय ३७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ हजार ८२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख  ४३ हजार ५ सय २१ जना रहेको छ । आज ५२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)