काठमाडौँ उपत्यकामा ५४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा १६, ललितपुरमा ७४ र काठमाडौँमा ४ सय ५५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै आज देशभर थप २ हजार ७ सय ४५ जनामा कोरोना पुष्टि भएको छ भने आज ४ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० साउन । मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका युवकको पहिचान खुलेको छ । मृतक प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका

धादिङ, १० साउन । १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ । आइतबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ८

काठमाडौँ, १० साउन । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख

काठमाडौँ, १० साउन । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे । सिरहा जिल्लाको लहान नगरपालिका–२३ तिलबोना गाउँका