ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सप्तरी, १ असार । सप्तरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार खडक नगरपालिका–८ पहाडे भदिया चोकस्थित बोदेबर्साइन–बिसनपुर भित्री सडकखण्डमा स १ त २७२६ नम्बरको ट्याक्टरले अन टेष्ट मोटरसाइकललाई ठक्कर दिदा सोही नगरपालिका–८ का २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो ।

दुर्घटनाबाट घाइते भएका चौधरीलाई उपचारका लागि प्रहरीले सिरहाको लहान अस्पताल पु¥याएलगत्तै मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड