ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सप्तरी, १ असार । सप्तरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार खडक नगरपालिका–८ पहाडे भदिया चोकस्थित बोदेबर्साइन–बिसनपुर भित्री सडकखण्डमा स १ त २७२६ नम्बरको ट्याक्टरले अन टेष्ट मोटरसाइकललाई ठक्कर दिदा सोही नगरपालिका–८ का २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो ।

दुर्घटनाबाट घाइते भएका चौधरीलाई उपचारका लागि प्रहरीले सिरहाको लहान अस्पताल पु¥याएलगत्तै मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले