खोलाले बगाउँदा दुईजना बेपत्ता

बाजुरा, ३१ जेठ । बाजुरामा बाढीले बगाउँदा दुईजना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार बुढीनन्दा नगरपालिका–३ मा ३५ वर्षीया मोतीकला लुहार र त्रिबेणी नगरपालिका– ५ कामा स्थानीय खोलामा आएको बाढीले बगाउँदा १२ वर्षीय कमल बुढा बेपत्ता भएका हुन ।

लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि सरमुकाम मार्तडीसँगको यातायात सेवा ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वासिङ्टन डिसी, ६ बैशाख । अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्द्धनका

काठमाडौँ, ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल विस्तार गरेका गरेका छन् ।  संसद्का विषयगत समिति सभापतिमा कुरो

काठमाडौँ, ६ वैशाख । स्वयंसेवी संस्था नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गा भाडामा लिएका सांसद तथा कांग्रेस केन्द्रीय सदस्य

काठमाडौँ, ६ वैशाख । गत फागुनको तुलनामा चैतमा सरकारको सार्वजनिक ऋण (सरकारी ऋण) करिब साढे २ अर्ब रुपैयाँले घटेको छ ।