खोलाले बगाउँदा दुईजना बेपत्ता

बाजुरा, ३१ जेठ । बाजुरामा बाढीले बगाउँदा दुईजना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार बुढीनन्दा नगरपालिका–३ मा ३५ वर्षीया मोतीकला लुहार र त्रिबेणी नगरपालिका– ५ कामा स्थानीय खोलामा आएको बाढीले बगाउँदा १२ वर्षीय कमल बुढा बेपत्ता भएका हुन ।

लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि सरमुकाम मार्तडीसँगको यातायात सेवा ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)