काठमाडौँ उपत्यकामा ६०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३१ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ६६, ललितपुरमा १ सय ४५ र काठमाडौँमा ३ सय ९६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै आज देशभर थप २ हजार ९ सय १८ जनामा कोरोना पुष्टि भएको छ भने आज ५ हजार १ सय ४७ जना डिस्चार्ज भएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)