थप २९१८ जनामा कोरोना संक्रमण, ५१४७ जना डिस्चार्ज

काठमाडौँ, ३१ जेठ । थप २ हजार ९ सय १८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख १० हजार ५ सय १९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६५ हजार ८ सय ४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ५ हजार १ सय ४७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख  ३६ हजार २ सय ५२ जना रहेको छ । आज ५३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० साउन । मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका युवकको पहिचान खुलेको छ । मृतक प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका

धादिङ, १० साउन । १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ । आइतबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ८

काठमाडौँ, १० साउन । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख

काठमाडौँ, १० साउन । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे । सिरहा जिल्लाको लहान नगरपालिका–२३ तिलबोना गाउँका