थप ५१५३ जनामा कोरोना संक्रमण, ६५७० जना डिस्चार्ज

काठमाडौँ, २५ जेठ । थप ५ हजार १ सय ५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ९५ हजार ३ सय ६४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ८२  हजार ७ सय ३६  जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ हजार ५ सय ७० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख ४ हजार ५ सय ३० जना रहेको छ । आज १०८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ९८  जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा

काठमाडौँ, ६ असार । सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजिव कुमार झाले

  काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख

काठमाडौँ, ६ असार । थप २ हजार ४ सय ४२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ भने ३ हजार ४