अनेरास्ववियुले १०,००० स्वयंमसेवक परिचालन गर्नेः मन्त्री तामाङलाई १३ बुँदे ध्यानाकर्षण

काठमाडौँ, २५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियुले कोरोना रोकथाम तथा नियन्त्रणको लागि संगठनको तर्फबाट १० हजार स्वयंम सेवक परिचालन गर्ने घोषणा गरेको छ ।

संघका संयोजक ऐन महरको संयोजकत्ममा सोमवार स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै उक्त कुरा जानकारी गराएको हो । संयोजक महले भन्नुभएको छ, ‘अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा हिजो जेठ २४ गते कोभिड १९ को महामारीको रोकथाम र नियन्त्रण , खोपको उपलब्धता शिक्षक विद्यार्थीलाई प्राथमिकता लगायत बिषयहरु समेट्दै माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङ्गद्धारा नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । साथै अनेरास्ववियु ले खोप लगायत कोभिड नियन्त्रण जस्ता कार्यमा सरकार संग हातेमालो गर्ने र १,०००० (दस हजार) स्वयंसेवक परिचालन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिएको छ ।’

मन्त्री तामाङलाई अनेरास्ववियुले बुझाएको १३ बुँदे ध्यानाकर्षपत्र

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती