थप ४४७२ जनामा कोरोना संक्रमण, ६९५१ जना डिस्चार्ज

काठमाडौँ, २४ जेठ । थप ४ हजार ४ सय ७२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ५१ हजार ४ सय ९४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ८५ हजार ५ सय ४४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ हजार ९ सय ५१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख ९७ हजार ९ सय ६० जना रहेको छ । आज ९२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७ हजार ९ सय ९० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड