भारतमा २४ घण्टामा १ लाख १४ हजार बढीमा कोरोना संक्रमण

एजेन्सी, २४ जेठ । भारतमा आइतबार १ लाख १४ हजार ४६० कोरोना संक्रमित थपिएका छन् ।

 विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा क्रमशः संक्रमण कम हुँदै गएको छ । भारतमा हालसम्म २ करोड ८८ लाख ९ हजार ३३९ जनामा कोरोना संक्रमण भइसकेको छ ।

३ लाख ४६ हजार ७५९ संक्रमितको मृत्यु भइसकेको छ ।  पछिल्लो २४ घण्टामा भारतमा २ हजार ६७७ कोरोना संक्रमितको मृत्यु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत