भारतमा २४ घण्टामा १ लाख १४ हजार बढीमा कोरोना संक्रमण

एजेन्सी, २४ जेठ । भारतमा आइतबार १ लाख १४ हजार ४६० कोरोना संक्रमित थपिएका छन् ।

 विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा क्रमशः संक्रमण कम हुँदै गएको छ । भारतमा हालसम्म २ करोड ८८ लाख ९ हजार ३३९ जनामा कोरोना संक्रमण भइसकेको छ ।

३ लाख ४६ हजार ७५९ संक्रमितको मृत्यु भइसकेको छ ।  पछिल्लो २४ घण्टामा भारतमा २ हजार ६७७ कोरोना संक्रमितको मृत्यु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा