ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

गोरखा, २३ जेठ । गोरखाको पालुङटार नगरपालिका-९ बिर्दीबजारमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ग १ त ४२७८ नम्बरको ट्र्याक्टर गएराति सडकबाट १० मिटर तल खस्दा धादिङको दार्खा घर भएका २० वर्षका याकुब तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

ट्र्याक्टर  र चालकलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको प्रहरीले जनायएको छ  । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब