६ जना जुवाडे पक्राउ

दाङ, २३ जेठ । दाङबाट प्रहरीले ६ जना जुवाडेलाई करिब डेढ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटीएको टोलीले गएराती घोराही उपमहानगरपालिका-१५ मा रहेको एक होटलबाट होटल सञ्चालकसहित ६ जना जुवाडेलाई पक्राउ गरेको हो ।

उनीहरुलाई नगद एक लाख ३९ हजार रुपैयाँ र एक गड्डी ताससहित पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहतका निकायमा बेरुजु फस्र्योट दर न्यून देखिएको भन्दै फस्र्योटलाई

काठमाडौँ, ७ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन् ।

काठमाडौँ, ७ असार । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा

काठमाडौँ, ७ असार । सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको कतिपय संरचनामा क्षति पु-याए पनि मुख्य सुरुङ भने सुरक्षित रहेको