आज ९ घण्टासम्म बत्ती जाने

काठमाडौँ, २२ जेठ । धादिङका विभिन्न ठाउँमा आज बत्ती जाने भएको छ । देवघाट सब-स्टेसनको धादिङ वितरण केन्द्रअन्तर्गत ३३ केभी फिडरअन्तर्गत पर्ने बुद्धसिङघाट र केउरेनीमा सडक विस्तारको क्रममा केही पोलहरु सार्नुपर्ने भएकाले आज ९ घण्टा बत्ती जाने भएको हो । 

जहरे, धादिङबेँसी र सल्यानटारका सबै ठाउँहरुमा अहिले बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आज थाक्रे, गल्छी, गजुरी, बेनीघाट रेराङ, सिद्धलेक, ज्वालामुखी, निलकण्ठ, नेत्रावती, त्रिपुरासुन्दरी, गंगाजमुना, आरुघाटलगायत ठाउँमा ९ घण्टासम्म बत्ती जाने भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती