थप ६८२५ जनामा कोरोना संक्रमण, ५९०४ जना डिस्चार्ज

काठमाडौँ, २० जेठ । थप ६ हजार ८ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८ सय ३९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ५ हजार ९ सय ४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ जना रहेको छ । आज ७५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७  हजार ६ सय ३० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार १७ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने भएको

काठमाडौँ, ९ असार । ग्लोबल आइएमई बैंकले मुद्दती बचत खाताको ब्याजदर बढाएर ८.०१ प्रतिशतसम्म पुर्‍याएको छ । असार १ गतेदेखि

काठमाडौँ, ९ असार । नेपाल राष्ट्र बैंकले बुधबार विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for June

काठमाडौँ, ८ असार । आज नेप्से परिसूचक ७९ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्सेको अंक २९१३ मा कायम