थप ५३१६ जनामा कोरोना संक्रमण, ७२१९ जना डिस्चार्ज

काठमाडौँ, १९ जेठ । थप ५ हजार ३ सय १६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ७१ हजार ९ सय ३ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आज ७ हजार २ सय १९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना रहेको छ । आज १०१ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७ हजार ६ सय ५५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा