काठमाडौँ उपत्यकामा १,२६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १७ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा १ सय २१, ललितपुरमा २ सय ५२ र काठमाडौँमा ८ सय ९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आज देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना पुष्टि भएको छ भने आज ६ हजार ४ सय ९१ जना डिस्चार्ज भएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कोहट, ७ असार । पाकिस्ताको जरवान्डाका स्थानिय बासिन्दाले मंगलबार कोहाट क्यान्टोनमेन्ट बोर्डले गरेको भारी कर बृद्धिको बिरोधमा उत्रेका छन् ।

कराची, ७ असार । पाकिस्तानमा कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गएपछि संक्रमितको उपचारका लागि नर्स तथा अन्य स्वास्थ्यकर्मी अभाव हुन

काठमाडौँ, ६ असार । ओमान सरकारले आजदेखि रात्रिकालीन कफर्यु लगाउने भएको छ ।  कोरोना संक्रमणलाई नियन्त्रण गर्न आज रातिदेखि अर्को

एजेन्सी, ६ असार । ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार