काठमाडौँ उपत्यकामा १०९३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १६ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा १ सय १३, ललितपुरमा १ सय ७६ र काठमाडौँमा ८ सय ४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आज देशभर थप ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको छ भने आज ६ हजार २ सय ५ जना डिस्चार्ज भएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा

काठमाडौँ, ७ असार । सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको कतिपय संरचनामा क्षति पु-याए पनि मुख्य सुरुङ भने सुरक्षित रहेको

काठमाडौँ, ६ असार । बाढी पहिरोको कारण ६ दिन अघिदेखी बन्द रहेको मेलम्ची नगरपालिकादेखी हेलम्बु गाउँपालिकासम्मको मोटर बाटो खुलेको छ

काठमाडौँ, ६ असार । सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजिव कुमार झाले