थप ४,३६९ जनामा कोरोना संक्रमण, ६,२०५ जना डिस्चार्ज

काठमाडौँ, १६ जेठ । थप ४ हजार ३ सय ६९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ५७ हजार १ सय २४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ९६ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ हजार २ सय ५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख  ४० हजार ९ सय ५५ जना रहेको छ । आज १०९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७ हजार २ सय ७२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती