करेन्ट लागेर एक जनाको मृत्यु

सिरहा, १५ जेठ । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका– २ मा करेन्ट लागेर ३५ वर्षीय लक्ष्मण महतोको मृत्यु भएको छ ।

लहान नगरपालिका– ८ स्थित ससुराली घरमा बस्दै आएका महतोको हातमुख धुने क्रममा कलमा जडान गरिएको पानी तान्ने मोटरमा बिद्युत् प्रवाह भई मृत्यु भएको परिवारले बताएका छन् ।

करेन्ट लागेर घाइते भएका महतोलाई उपचारको लागि अस्पताल जैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती