काठमाडौँ उपत्यकामा १,४९३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १२ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ११३, ललितपुरमा २४१ र काठमाडौंमा ११ सय ३९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आज देशभर थप ६ हजार ७ सय १४ जनामा कोरोना पुष्टि भएको छ भने ६ हजार ७ सय १६ जना डिस्चार्ज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब