थप ६७१४ जनामा कोरोना संक्रमण, ६७१६ जना डिस्चार्ज

काठमाडौँ, १२ जेठ । थप ६ हजार ७ सय १४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ४० हजार ७ सय ७५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ हजार ७ सय १६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख  ११ हजार ६ सय ३ जना रहेको छ । आज १४५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा