बस दुर्घटना: १६ जना घाइते ५ को अवस्था गम्भीर

रौतहट, १० जेठ । रौतहटको गुजरा नगरपालिकास्थित खतवहिआबाट जन्ती लिएर गएको बस बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुर सिमरा उपमहानगरपालिका १६ को डकाहमा  दुर्घटना भएको छ ।

आज विहान सवा १० बजे ना ४ ख ४७४९ नम्बरको बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् भने घाइतेमध्ये ५ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि तत्कालै एम्बुलेन्सबाट जिल्ला अस्पताल कलैया तथा नेस्नल मेडिकल कलेज वीरगन्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कोहट, ७ असार । पाकिस्ताको जरवान्डाका स्थानिय बासिन्दाले मंगलबार कोहाट क्यान्टोनमेन्ट बोर्डले गरेको भारी कर बृद्धिको बिरोधमा उत्रेका छन् ।

कराची, ७ असार । पाकिस्तानमा कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गएपछि संक्रमितको उपचारका लागि नर्स तथा अन्य स्वास्थ्यकर्मी अभाव हुन

काठमाडौँ, ६ असार । ओमान सरकारले आजदेखि रात्रिकालीन कफर्यु लगाउने भएको छ ।  कोरोना संक्रमणलाई नियन्त्रण गर्न आज रातिदेखि अर्को

एजेन्सी, ६ असार । ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार