काठमाडौँ उपत्यकामा २,३२८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ८ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २७९, ललितपुरमा ३३८ र काठमाडौंमा १८ सय ११ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आज देशभर थप ८ हजार ९ सय ८० जनामा कोरोना पुष्टि भएको छ भने ६ हजार ५ सय ४३ जना डिस्चार्ज भएका छन । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १ सय २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा