खोलाले बगाउँदा एक बालिकाको मृत्यु

बझाङ, ८ जेठ । बझाङमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा चिप्लिएर बाउली खोलाले बगाउँदा सुर्मा गाँउपालिका वडा नम्बर १ की १३ वर्षीया कविता बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो दिउँसो खोलामा खसेकी बोहराको बिहान धौलीपैरीमा शव भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

इस्लामावाद, ७ असार । पाकिस्तानको खैबर पख्तूनख्वा (केपी) र सिन्ध प्रान्तहरूले ग्यास कम्पनीको प्रसारण लाइनमा केन्द्रिकृत एकाधिकार स्वकार गर्न नसकिने

कराची, ७ असार । पाकिस्तानमा कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गएपछि संक्रमितको उपचारका लागि नर्स तथा अन्य स्वास्थ्यकर्मी अभाव हुन

काठमाडौँ, ६ असार । ओमान सरकारले आजदेखि रात्रिकालीन कफर्यु लगाउने भएको छ ।  कोरोना संक्रमणलाई नियन्त्रण गर्न आज रातिदेखि अर्को

एजेन्सी, ६ असार । ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार