थप ८ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, ६ जेठ । विराटनगरको कोशी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्‍यु हुनेमा दुई महिला र ६ जना पुरुषको रहेका छन् । कोशी कोभिड उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार बुधबार दिउँसो १२ बजेदेखि बिहीबार बिहान ६ बजेसम्‍म ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

मृतक मध्ये ४ जना विराटनगरका छन्  भने ६ जना बाहिरका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मंसिर १५ देखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट फेरि अध्यक्ष पदमा

चितवन, १३ मंसिर । नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पदाधिकारीमा दाबी गर्दै आएका

चितवन, १३ मंसिर । नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुनुभएको छ ।

चितवन, १३ मंसिर । एमाले नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेको जारी १० औं महाधिवेशनमा सहमति

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021