खोप लगाएका पाँच सय प्रहरीलाई कोरोना संक्रमण: ७ हजार संक्रमणमुक्त

काठमाडौँ, ६ जेठ । कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका पाँच सयभन्दा बढी प्रहरीमा कोरोना संक्रमण देखिएको छ । हालसम्म प्रहरीमा १५ हजार ३४८ जनाले दोस्रो चरणको खोप लगाईसकेका छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हाल प्रहरीका ११३ जना अस्पतालमा उपचार गराइरहेका छन् । सातजना आईसीयूमा उपचाररत छन् ।५१४ जना होम आइसोलेसन र संस्थागत आइसोलेसन सेन्टरमा छन् । हालसम्म संक्रमणमुक्त भएर ७ हजार ७१४ जना काममा फर्किसकेका छन् । संक्रमणबाट हालसम्म १० जना प्रहरीले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मंसिर १५ देखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट फेरि अध्यक्ष पदमा

चितवन, १३ मंसिर । नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पदाधिकारीमा दाबी गर्दै आएका

चितवन, १३ मंसिर । नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुनुभएको छ ।

चितवन, १३ मंसिर । एमाले नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेको जारी १० औं महाधिवेशनमा सहमति

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021