मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, ४ जेठ । काठमाडौँको नेपालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार बेलुकी पौने ९ बजे बागमती प्रदेश ०२–०१६ प ५८६५ नम्बरको मोटरसाइकल दुर्घटना हुदा गम्भीर घाइते भएका ३० वर्षीय सन्तोष तामाङको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गएराति १० बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती