पुष्प खड्काद्वारा ५० सिलिन्डर अक्सिजन सहयोग

काठमाडौँ, ३ जेठ । अभिनेता पुष्प खड्काले आफ्नो गृहजिल्ला कैलालीलगायत सुदूरपश्चिमवासीका लागि ५० सिलिन्डर बराबर अक्सिजन सहयोग गरेका छन् ।

अभिनेता पुष्पले मैनादेवी फाउन्डेसन मार्फत यो सहयोग प्रदान गरेका हुन् । अभिनेता पुष्प खड्काले सुदुरपश्चिमको कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाका बासिन्दा हुन् । 

हालसम्म २५ सिलिन्डर अक्सिजन वितरण गरिसकिएको र बाँकी २५ सिलिन्डर एक दुई दिनमै वितरण हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा