सात जना जुवाडे पक्राउ

चितवन, २ जेठ । चितवनमा एक लाख ७८ हजार रुपैयांँ नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन ।

प्रहरीका अनुसार खैरहनी नगरपालिका वडा नम्बर ८ का घरधनी रोशन श्रेष्ठ, सोही वडाका तिलक बहादुर मगर, कमल श्रेष्ठ, टोप बहादुर गुरुङ्ग, भिम बहादुर श्रेष्ठ, नील पुन र प्रेम प्रसाद महत्तोलाई पक्राउ गरेको हो । 

रोशन श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि उनीहरूलाई शुक्रबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ८ कार्तिक । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६

काठमाडौँ, ८ कार्तिक । हिजो भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ । ६ महिनादेखि

काठमाडौँ, ८ कार्तिक । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । एक महिलालाई बेल्जियममा

काठमाडौँ, ८ कार्तिक । आज पनि देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021