थप ७३६८ जनामा कोरोना संक्रमण, ६६४८ जना डिस्चार्ज

काठमाडौँ, २ जेठ । थप ७ हजार ३ सय ६८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ५५ हजार २० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २ सय ६३ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ हजार ६ सय ४८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३ लाख ३९ हजार ७ सय ५६ जना रहेको छ । आज १४५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ५ हजार १ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोकर्णेश्‍वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा डुबेर

विराटनगर, ५ बैशाख । विराटनगरमा गोली चलेको छ । रामनवमीको सन्दर्भ पारेर हिन्दु धार्मिक संघसंस्थाले विराटनगरमा निकालेको धार्मिक र्‍यालीका क्रममा

काठमाडौँ, ५ बैशाख । हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या

सल्यान, ५ वैशाख । सल्यानमा आज बिहान भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चार जनालाई थप उपचारका लागि बाँकेको