तत्काल स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन: मन्त्री ज्ञवाली

काठमाडौँ, १ जेठ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मुलुकमा तत्कालै स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्यसमेत रहनुभएका मन्त्री त्रवालीले महामारी नियन्त्रणमा लिन वतमान संरचना र कानुन नै पर्याप्त भएकाले सरकारले यसतर्फ नसोचेको स्पष्ट पार्नुभयो । पत्रकार कनकमणि दीक्षितसँगको एकघण्टा भन्दा लामो भिडयो वार्ताबका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान महामारी, खोपको उपलब्धता, अक्सिजन ब्यवस्थापन, राजनीतिक गतिरोध र नागरिक समाजका गतिविधि लगायतका बिषयमा सरकारी घारणा प्रस्तुत गर्नुभयो ।

अहिलेका अक्सिजन हाहाकारका सम्बन्धमा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘महामारीले अक्सिजन उत्पादनमा पार्ने दबाबको आकंलन गरेर तयारी गर्न हामी पछि परेको देखियो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ८ कार्तिक । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६

काठमाडौँ, ८ कार्तिक । हिजो भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ । ६ महिनादेखि

काठमाडौँ, ८ कार्तिक । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । एक महिलालाई बेल्जियममा

तनहुँ, ८ कार्तिक ।  राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा तीन महिनाका अवधिमा चार हजारभन्दा बढीको विवरण सङ्कलन गरिएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021