१३ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दुई पुरुष पक्राउ

पाल्पा, १ जेठ । पाल्पामा १३ बर्षीया किशोरी बलात्कार आरोपमा  दुई जना पुरुष पक्राउ परेका छन् ।  

जिल्लाको तिनाउँ गाउँपालिका बस्ने १३ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा सोही स्थानका ४४ बर्षीय पूर्णचन्द्र बहादुर बस्नेत र ४३ बर्षीय चन्द्रबहादुर बिक पक्राउ परेका हुन् ।

बैशाख ३० गते  जबरजस्ती करणी गरेको  जाहेरी आएकोले  दुबै जना पुरुषलाई नियन्त्रणमा लिइएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) गर्न पाउने व्यवस्था गरेको छ

कास्की, १२ असोज । पोखरा महानगरपालिका–३२ मझुवास्थित सडकबाट १ थान कछुवाको खपेटासहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, १२ असोज । कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

काठमाडौँ, १२ असोज । कपनबाट सोमबार अपरान्हदेखि चार वर्षीय बालक पियुष शर्मा बेपता भएका छन् । कपनमा मिस्त्री काम गर्दै आएका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021